आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं ४ वैशाख । हालको मौसममा केही वदली भैइरहेको छ । जसका प्रभावले आज देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली भैइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बिहिबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भइरहेको छ। त्यस्तै कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी...  विस्तृतमा