नारी वाटिका संवाददाता रामेछाप- ९ चैत । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा यात्रुवाहक सुमो गाडी दुर्घटना हुंदा ६ जना घाइते भएका छन् भने घायतै मध्य ३ जनाको अवस्था गम्भीर छ। आज विहान खाँडादेवी( ७ टिमुबाट यात्रु लिएर काठमाडौँ तर्फ जाँदै गरेको बा.प्र.०८(००१ ज ०२२४ नम्बरको सुमो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन... विस्तृतमा