आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

उपत्यका लगायत सहरी क्षेत्रमा लागु औषधको बिगबिगी

काठमाडौं -१२ असार । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताउनु भएको छ। बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नु हुंदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले काठमाडौं उपत्यका लगायत देशका शहरी षेत्रमा लागुऔषधको बिगबिगी बढिरहेको...  विस्तृतमा