आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

बडादशैँको मुख्य दिन आज,टिकाको उत्तम साइत भने बिहान ११ बजेर५३मिनेटमा शुभ

बिवियु,नारी वाटिका संवाददाता धादिङ १६ असोज । बडादशैंको मुख्य दिन आज विजया दशमी । टिकाको उत्तम साइत भने अहिले बिहान ११ बजेर ५३ मिनेटमा शुभ रहेको छ । असत्यमाथि सत्यको विजयका रूपमा मनाइने नेपालीहरुको मुख्य पर्व दशैँ हो। आजको दिनमा मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको दिन हो । यससंगै शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध...  विस्तृतमा