आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएको कारण मौसमीमा केही फेरवदल

काठमाडौं ३ माघ । बिहीबारको मौसममा केही फेर बदल हुंदा आज देशका केही भागमा वर्षा र हिमपातको सम्भावना छ। हाल देशमा नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ। त्यसै कारण बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । जस अनुसार सुदूरपश्चिम, कर्णाली,...  विस्तृतमा