धादिङ,२२ कात्तिक । धादिङ जिल्ला प्रशासन कार्यालय बाट गैर आवासीय नेपालीलाई नागरिकता वितरण कार्य सुरू गरेको छ । आज वुधबारबाट धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने गंगा बहादुर बस्नेतलाई गैर आवासीय नागरिकता बितरण कार्यलाई शुभआरम्भ गर्नु भएको हो । तेसैगरी आजै गजुरी २ जन्मस्थान... विस्तृतमा