आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

१० महिनाको गर्भ लिएर सुरक्षित सुत्केरी गराउन हिडेकी रेनुको बाटैमा ज्यान गयो

नारी वाटिका संवाददाता हेटौँडा- ८ असार । दर्दनाक घटना,जो १० महिनाको गर्भ लिएर सुरक्षित सुत्केरी गराउन हिडेकी रेनुको अस्पताल नै पुग्न नपाई बाटैमा निर्दयी दैवले चुँडेर लगेको छ । यो घटना हेटौंडाकी २७ वर्षीया रेनुका कँडेलको एक दर्दनाक र सुन्नै पनि नसकिने अपल्कनीय घटना हो । रेनुलाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएका थिए। सोही कारण उनी सासू मैयाकुमारी र श्रीमान् सरोज...  विस्तृतमा