नारी वाटिका संवाददाता धादिङ ८ जेठ । देशका लगभग ६५ जिल्लाका सवारीसाधनहरु धादिङ जिल्लाको पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे क्षेत्रमा दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डौ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि... विस्तृतमा