आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

रुपन्देहीमा ३ बालकको मृत्यु,तिन मध्य दुई विद्यार्थी

रुपन्देही -१३ जेठ । रुपन्देहीको भैरहवामा मंगलबार तिन विद्यार्थीको मृत्यु भएको छ । तिन जनामध्य दुई विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने एकजनाको रंगशालाभित्र रोलरले च्यापिएर नाबालकको मृत्यु भएको हो। मृतकमध्ये एक जना १४ महिने बालक र दुई जना कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले ज्यान गुमाएका हुन्। मंगलबार उनीहरु मायादेवी गाउँपालिका–८ स्थित घाघरा...  विस्तृतमा