आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सहज बनाउन आकासे पुलमा लिफ्ट राख्ने

काठमाडौं- ११ पुस । काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सहज बनाउनका आकासे पुलमा लिफ्ट राख्ने तयारी गरेको छ । काठमाडौंको बानेश्वर स्थित आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्न लागिएको हो । उक्त पुलको दुवै पट्टी एक / एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञले जनाएका छन्। उहाँका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप...  विस्तृतमा