बिबियु,नारीवाटिका संवाददाता धादिङ २२ मंसिर । नागढुंगा नौबिसे मलेखु सडक खण्डमा निर्माणको काम सुस्त भएकोले सरकारले दैनिक पाँचघण्टा सडक बन्द गरेर निर्माण कार्यलाई तिब्रगति दिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालालाई केही दिनअघि जानकारी गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। निर्माण व्यवसायी र सम्बन्धित कम्पनिले कामलाई गति दिनमा... विस्तृतमा