काठमाडौं २ असोज । काठमाडौंको बनस्थली चोकमा आज भएको बाग्मती प्रदेश ०१(००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा घर भई महानगरपालिका-१६ बालाजु बस्ने ६८ वर्षीय जश बहादुर मगरको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । पर्सा, जगरनाथपुर गाउँपालिका(६ औराहास्थित सडकमा वीरगंजबाट... विस्तृतमा