आज: २०८२ भाद्र २१, शनिबार | Sat, 06, Sep, 2025

चिसोबाट बच्नको लागी सतर्कता अपनाउन मौसम महाशाखाको अनुरोध

काठमाडौँ ११ पुस । केही दिनदेखी देशका सबै जसो भु भागमा चिसो बढ्दै गईरहेको कारण चिसोबाट बच्नको लागी सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो समयमा देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम महाशाखाले अनुरोध गरेको हो । महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी...  विस्तृतमा