काठमाडौं ८ फागुन । तत्कालीन संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । मण्डनदेउपुर नगरपालिका– ७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए । सापकोटा लामो समयदेखि... विस्तृतमा