आज:  | Thu, 09, May, 2024

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं २७ फागुन । काठमाडौँ । यही फागुन २९ गते हुन गैरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको तालिका सार्वजनिक गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो । प्रकाशित निर्बाचनको तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको कार्यतालिकामा खुलाइएको छ...  विस्तृतमा