आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

यो सरकारले बुढीगण्डकीको जमिनमा उभिएर परियोजना सम्पन्न गर्नु पर्छ : महामन्त्री शर्मा

धादिङ २१ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो सरकारले बुढीगण्डकीको जमिनमा उभिएर परियोजना सम्पन्न गर्नु पर्ने बताउनु भएको छ । शोमबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङ जिल्ला अधिवेशन समन्वय समितिको घोषणा सभाको समुद्घाटनलाई सम्वोधन गर्नु हुंदै महामन्त्री शर्माले यस्तो बताउनु भएको हो ।   आईतबार लोकतान्त्रिक यातायात व्यवसायी संघ...  विस्तृतमा

↑