काठमाडौं १७ मंसिर । यही २०८१ मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। मतगणना सकिएका मध्यमा हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणाम अनुसार कांग्रेस १६ वडामा जितेर पहिलो स्थानमा छ भने कांग्रेस कीर्तिपुर नगरपालिकाको प्रमखमा पनि अगाडि छ। यस्तै नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडामा जितेर दोस्रो स्थानमा... विस्तृतमा