बिबियु,नारी वाटिका डटकम धादिङ -२० साउन । हाल देशभर साधारणतया बादल लागेको छ । आज हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा ,हिमपातको सम्भावना छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा हुने जनाएको छ। यस्तै तराई भूभाग केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशका हिमाली र... विस्तृतमा