आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

वरिष्ठ प्रहरी अधिकृत ६ जनालाई एआइजीमा बढुवाका लागि सिफारिस 

२०८२ बैशाख ४, बिहिबार मा प्रकाशित ( १ साल अघि) १२७४२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ वैशाख ।

नेपाल प्रहरीका ६ जन वरिष्ठ प्रहरी अधिकृत नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयमा आज बसेको बढुवा सिफारिस समितिको बैठकले ६ जना उच्च् प्रहरी अधिकृतहरुलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको समितिका सदस्यसचिव, प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनु भयो।

बढुवाको लागी सिफारिसमा पर्नु हुनेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस