काठमाडौँ २१ चैत । जिल्ला र उच्च अदालतले छाडेका न्यायाधीश भुवन गिरीलाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । वैवाहिक बलात्कारको मुद्दामा न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आज सर्वोच्चले आदेश दिएको हो । बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको... विस्तृतमा