काठमाडौं ७ असोज । पछिल्लो समयमा हुम्ला बाहेक देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको पाईएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार आजसम्म हुम्ला जिल्ला बाहेक सबै जिल्लामा डेंगु फैलिएको छ । जसका कारण संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ। यो वर्ष डेंगु रोगको संक्रमणबाट ६ जनाको... विस्तृतमा