बागलुङ, ३१ भदौ । बागलुङमा अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कैयौँ नागरिकलाई उठिबास लगाएको पाइएको छ। अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पुर्याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन। स्थानीय तह स्थापना हुनुपूर्व अधिकांश गाउँमा सडकको पहुँच नपुगेको बागलुङमा वर्षेनी करोडौं बजेट सकेर अहिले जताततै सडक पुगेरपनि... विस्तृतमा