आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

अवैध विदेशी विनिमय कारोबारमा संलग्न ७६ लाख सहित पक्राउ

पोखरा -१२ साउन । कास्की प्रहरी अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको अभियोगमा तीनजनालाई ७६ लाख रुपैयाँ सहित पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलन गरी कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अमेरिकी डलर, युरो र नेपाली रुपैयाँ गरी नेपाली ७५ लाख ९६ हजार नौ सय रुपैयाँ बराबरका नोट बरामद गरिएको जानकारी दिनु भयो...  विस्तृतमा