आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

अपहरणमा परेका विपिन जोशी जीवितै छन् : इजरायली राजदूत बास

काठमाडौँ २१ मंसिर। प्यालेष्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक एरी बासले बताएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गरी आफूले अरब स्रोतबाट जोशी जीवितै रहेको जानकारी पाएको बताएका हुन् । उनले भने–‘जोशी जीवितै छन् भन्ने सम्म चाहिँ मैले अरब स्रोतबाट थाह पाएको छु । तर कुन अवस्थामा कहाँ...  विस्तृतमा