काठमाडौं ३० फागुन । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका एनओसी शाखा प्रमुख पौडेलले सेवाग्राहीलाई उचित सेवा दिन नसकेकोमा राजीनामा दिएका छन् । नेपालबाट विदेशी इन्भर्सिटीमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागी आवश्यक पर्ने नो अब्जेक्सन लेटर (एनओसी)शाखाका प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन्। सेवाग्राहीहरूलाई सेवा दिन नसकेको भन्दै उनआफ्नै खुशीले राजीनामा... विस्तृतमा