आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

महिनादिनको ब्रत पुरा गरी आज इस्लामीहरुले एक आपसमा खुशी साटेर ईद मनाउँदै

यसै सन्धर्वमा आज सार्वजनिक बिदा काठमाडौं १८ चैत। इस्लाम धर्मावलम्बीहरुले आज इद मनाउँदै छन्। एक महिनाको लामो रमादान पर्व (रोजा)पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। इद उल फित्रका अवसरमा उनीहरुले एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने गर्दछन्। यसैगरी आज खुशीपूर्वक...  विस्तृतमा