आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने पाँच कर्मचारी पुर्पक्षका लागि जेल चलान

काठमाडौं -६ असार । पशुपतिनाथ मन्दिरमा चढाएको भेटी चोरी प्रकरणमा पक्राउ परेका पाँचजना कर्मचारीहरु पुर्पक्षका लागी जेल चलान भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले लागि उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले हिजो थुनछेक बहस सकिएसंगी आरोपित पाँचै जनालाई थुनामा पठाउने र एकजनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको...  विस्तृतमा