आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

गल्छि गाउँपालिका ६ स्थित चिरौदीमा दुर्घटना हुदा दुई जनाको ज्यान गयो

धादिङ- धादिङको गल्छि गाउँपालिका ६ चिरौदी पुल स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुदा दुइ जनाको मृत्युभएको छ । गयराति चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्वल बोकेको ट्रेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रमेश थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा जीपमा सवार...  विस्तृतमा