आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

धादिङमा बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु ६ घाइते

धादिङ - धादिङको ज्वालामुखी गाउँपालिका ४ टारी स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ज्वालामुखीको टारीबाट अर्याल गांउ तर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धान पराल बोकेको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल खसि दुर्घटना हुदा ज्वालामुखी गाउँपालिका ४ धादिङका ३५ वर्षीय उत्तम अर्यालको घटना स्थलमै मृत्यु भएको...  विस्तृतमा