नारी वाटिका संवाददाता सुनसरी -१९ भदौ । सुनसरीको झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ। केही दिनदेखी उक्त कारागारमा रहेका कैदीबन्दीहरूमा उच्च ज्वरो आउने,श्वासप्रश्वासमा समस्या र वान्ता हुन थालेपछी उपचारका क्रममा तिन कैदीको मृत्यु भएको हो। पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान... विस्तृतमा