आज: २०८३ जेष्ठ २७, बुधबार | Wed, 10, Jun, 2026

आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबिच भएको भेट वार्ता निष्कर्ष विहिन

काठमाडौँ -६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षक महासङ्घका पदाधिकारीबिचमा भएको भेट वार्ता निष्कर्ष विहिन भएको छ । नेपाल शिक्षक महासङ्घका पदाधिकारीले सुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफलको लागी प्रम वलीले शिक्षक प्रतिनिधिलाई बोलाउनु भएको थियो । शिक्षक प्रतिनिधिले विद्यालय शिक्षा...  विस्तृतमा