आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

स्थानिय तहका कर्मचारीहरु आन्दोलित,आज देखि अनिश्चितकालिन पेन डाउन

असाज १९ । एकपछी अर्को समुह आन्दोलन गरिरहेको मुलुकमा आजदेखी स्थानिय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै सुक्रबारदेखि कर्मचारीहरुले अनिश्चितकालिन पेन डाउन समेत गर्ने भएका छन् । नीलकण्ठ नगरपालिका,बेनिघाट रोराङ गाउँपालिका लगायतका कर्मचारी संघर्ष समितिले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती...  विस्तृतमा