काठमाडौँ -७ वैशाख। आज यी चार प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको परेको आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्य सफा नै रहने छ। कोशी प्रदेशको... विस्तृतमा