नारी वाटिका संवादाता धादिङ -६ असार । रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारीहरु निलम्बनमा परेका छन् । भन्सार विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्कालिन कार्यालय प्रमुखसहितका १३ जना कर्मचारीले विद्युतीय सवारी साधन (ईभी) आयात गर्दा कानूनी प्रक्रिया पालना नगरी ७ सयभन्दा बढी गाडीको जाँचपास गरेको पाइएपछी सोही कार्यालयमा कार्यरत तत्कालिन... विस्तृतमा