बिबियु,नारी वाटिका डट्कम धादिङ -३० असार । धादिङमा एक सुत्केरी (गम्भीर) अवस्थाकी महिलाको उपचारको लागी हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको निलकण्ठ नगरपालिका वार्ड नं २ चिसापानीकी एक गर्भवती महिलालाई सुत्केरी गराउन धादिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराति सुरक्षित सुत्केरी गराइएको भएपनि बच्चाको अबस्था गर्भावस्था मै गम्भीर रहेकोले बच्चा जन्मने... विस्तृतमा