नारी वाटिका संवाददाता धादिङ- ८ माघ । बिबियु हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ । अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बिहिबार तराईका केही भुभागमा तुवाँलो तथा हुस्सु लागिरहेको छ। आज दिउँसो र राति तराईका केही भुभागमा हुस्सु कायमै रहने छ... विस्तृतमा