आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

‘कुलिङ पिरियड’मा‘बाहेक’वाक्य खुलेपछि सत्तारुढ दलभित्रै अहिले तीव्र आलोचना

नारी वाटिका संवाददाता काठमाडौं- १७ असार । सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योद्घाटन भए पछि संघीय निजामती सेवा बिधेयकलाई अस्वीकार गर्ने जनाएको छ। सभामुख देवराज घिमिरेसँग राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितको उपस्थितिमा भएको छलफलमा नेकपा एमालेले सो बारेमा सभामुखलाई जानकारी गराएको छ । एमाले भन्छ ‘हामीले लामो छलफलपछि...  विस्तृतमा