धादिङ १० पुस । धादिङकी करातेको कुसल खेलाडी एरिका सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीबाट सम्मानित भएकी छिन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा मगलबार एरिका सहित प्रशिक्षकलाई पनि सम्मान गरिएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके... विस्तृतमा