आज:  | Fri, 17, May, 2024

आज मुस्लिम समुदायले धुमधामका साथ इद पर्व मनाउँदै

बिबियु नारी बाटिका संवाददाता काठमाडौँ — २९ चैत । आज इस्लाम समुदायले धुमधामका साथ इद पर्व मनाउँदै छन् । एक महिनासम्म दिनमा पानी पनि नपिई कठोर ब्रत गरिने देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिनसम्म व्रत बुसी महिना दिन पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । हिजो (बुधबार) चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम...  विस्तृतमा