आज:  | Wed, 15, May, 2024

ठुला चाडपर्वको अवधिमा बागमती प्रदेशमा मात्रै १५६ वटा दुर्घटना हुंदा २३ जनाले ज्यान गुमाए

मकवानपुर,०२ मंसिर । नेपालीहरुको मुख्य ठुला चाडपर्वको अवधिमा बागमती प्रदेशमा मात्रै १५६ वटा दुर्घटना भएको छ भने उक्त दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेश अन्तर्रगत १० जिल्लामा यस वर्षको ठुला चाडपर्वको अवधिमा १५६ वटा सवारी दुर्घटना भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशको १० जिल्लामा दसैँ यता मंसिर १...  विस्तृतमा