आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

जीपको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु

नारी वाटिका संवाददाता कञ्चनपुर -२८ फागुन । कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घछनामा परी दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बेदकोट नगरपालिकास्थित लालपुरमा आज से १ च १४०५ को जीपले म २ प ३५०६ को मोटरसाइकललाई जीपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको जीपले विरीत दिशाबाट आइरहेको...  विस्तृतमा