काठमाडौं २९ चैत। अदालतले चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ ।सुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कम्तीमा पनि प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीले माग गरेको थियो । सोहीअनुसार... विस्तृतमा