धादिङ- ८ वैशाख । धादिङको खनियाबासमा आरोले घाँटी काटिएको अवस्थामा एकजना युवा घाईते अबस्थामा फेला परेका छन् । खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा एक जना युवा फेला परेका हुन् । उनी नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ भएको बताईएको छ । . झार्लाङ गिलिङ्चोस्थित निर्माणाधिन गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीयले बताएका... विस्तृतमा