आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

विना सूचना प्राधिकरणले विद्युत् छाड्दा करेन्ट लागेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक ३ जेठ । धुलिखेलमा विद्युत्‌को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्‌को खम्बामा काम गरिरहेका उनी शनिबार करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथा घर भएको २८ वर्षीय उपेश परियार रहेका...  विस्तृतमा