काठमाडौं १५ साउन । सहकारीको रकम हिनामिना प्रकरणमा नाम जोडिएका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने सहित यस प्रकरणमा संलग्न दर्जनौं व्यक्तिका बारेमा छानबिन गर्न संसदीय विशेष समितिले सक्रियता बढाएको छ । एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गत जेठ १५ गते गठित समितिले छानबिनको कार्य अघि बढाएको हो । सोमबार उक्त समितिले स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी... विस्तृतमा