आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

धादिङ ७ भदौ । धादिङको राजमार्गमा माइक्रो बस दुर्घटना हुंदा १५ जना घाईते भएका छन् । आज काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम्ले बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। उक्त माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले...  विस्तृतमा