
मोरङ १० पुस ।
मर्निङ वाकमा निस्किएकी एक युवती हात खुट्टा बाँधिएको अर्धचेत अवस्थामा फेला परेकी छन्।
मोरङको जहदा गाउँपालिकाकी एक युवती मर्निङ वाकमा निस्किएकी उनी मंगलबार दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा भेटिएकी हुन् ।
मंगलबार विहान ‘मर्निङ वाक’मा निस्किएका बेला उनीमाथि सामूहिक बलात्कार भएको हुनसक्ने मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानमा बताइएको छ । अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस