आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

धादिङबेसीमा भएको डोरीतान प्रतियोगीतामा देउराली मा.वि प्रथम

धादिङ । धादिङबेसीमा भएको डोरीतान प्रतियोगीता अन्तरगत नीलकण्ठ वडा नम्बर स्थित देउराली माध्यमिक विद्यालय प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा प्रथम हुँदै देउरालीले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । नेपाल डोरी तान संघ धादिङको आयोजना रहेको विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगितामा जिल्लाका १७ वटा माध्यामिक विद्यालयको सहभागीता रहेको थियो । उक्त...  विस्तृतमा