आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन प्रतिपक्ष बनेर खवरदारी गर्नेछ ः उपमहा सचिव रिमाल

धादिङ वैशाख १२ मंगलवार । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलागी जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताउनु भएको छ । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका अबशरमा आज धादिङवेशी आउनु भएका उपमहासचिव रिमालले यस्तो वताउनु भएको हो । नेकपा एमाले पार्टी कार्यलय धादिङमा आज प्रेस चौतारी धादिङले आयोजना गरेको...  विस्तृतमा