धादिङ – नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका ब्यवसायी राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ ७ सय १० मतको फराकिलो अन्तरले हराउदै विजयी बन्नुभएको हो । कुल २ हजार ८ सय ४१ मत खसेकोमा श्रेष्ठले १ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६... विस्तृतमा